चीनको दबाबपछि काठमाडौंमा हुने तिब्बत सम्मेलनमा दलाई लामाका प्रतिनिधि नआउने
kendrabindu.com · Mon Jul 27 00:52:44 GMT 2026

काठमाडौं । चीनले नेपाल सरकारमाथि दबाब बढाएपछि काठमाडौँमा हुने तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामाको निर्वासित सरकारले औपचारिक रूपमा आफ्ना प्रतिनिधि नपठाउने भएको छ।
भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा मुख्यालय रहेको केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले भदौ ७–१३ (अगस्ट २३–२९) मा काठमाडौंमा आयोजना हुने तिब्बत अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नहुने निर्णय गरेको एक उच्च सुरक्षा अधिकारीले बताए।
Read full story at source (kendrabindu.com)