डा गोविन्द केसी र सरकारी टोलीबीच आज पनि वार्ता
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
धनगढी । धनगढीमा गत बिहीबारदखि आमरण अनशनरत डा गोविन्द केसी र सरकारी टोलीबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे बस्नेछ ।
आइतबारको वार्तामा निष्कर्ष नआएपछि आज पुनः सहमतिको प्रयास हुन लागेको हो । यद्यपि सरकारले भने आइतबारै सहमति हुने दाबी गरेको थियो ।
Read full story at source (hamrakura.com)