मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
ratopati.com · Mon Jul 27 01:09:24 GMT 2026

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको सिमलताल नजिकै आज बिहान खसेको पहिरो हटाएपछि सडक आवागमन पुनः सञ्चालनमा आएको छ।
सोमबार बिहान ६:३० बजे सिमलताल नजिकै पहिरो खसेर सडक अवरुद्ध बनेको थियो। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। हाल पहिरो पन्छाइ सकिएकाले आवतजावत सहज बनेको छ।
Read full story at source (ratopati.com)