बोलबम यात्राको विवाद हिंसात्मक बन्योः प्रहरीको गोली लागेर एक युवाको मृत्यु, प्रदर्शनकारी र प्रहरीसहित १६ जना घाइते
kalakarmi.com · Mon Jul 27 01:17:09 GMT 2026

(सांकेतिक तस्विर)
विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमवारको बोलबम यात्रालाई केन्द्रमा राखेर दुई समूहबीच भएको विवाद हिंसात्मक बन्दा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ ।
Read full story at source (kalakarmi.com)