स्वस्थ मस्तिष्कका लागि मेरुदण्डको स्वास्थ्य पनि उत्तिकै आवश्यक
baahrakhari.com · Mon Jul 27 01:24:57 GMT 2026

काठमाडौं । स्वस्थ मस्तिष्कका लागि मेरुदण्डको स्वास्थ्य उत्तिकै महत्त्वपूर्ण हुने चिकित्सकहरूले बताएका छन् । मस्तिष्क र मेरुदण्ड एउटै स्नायु प्रणालीका अभिन्न अंग भएकाले मेरुदण्डमा आउने समस्याले मस्तिष्कको कार्यसम्पादनमा समेत असर पार्न सक्ने उनीहरूको भनाइ छ ।
भारतका म्याक्स अस्पतालका वरिष्ठ न्युरोलोजी कन्सल्टेन्ट डा. गौरव बत्राले मस्तिष्क र मेरुदण्डलाई स्वस्थ राख्न सही जीवनशैली अपनाउनुपर्नेमा जोड दिएका छन् ।
Read full story at source (baahrakhari.com)