सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
nepalsamaya.com · Mon Jul 27 01:37:00 GMT 2026
सुदूरपश्चिम- कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो।
Read full story at source (nepalsamaya.com)