लैनचौरस्थित स्काउटको हडपिएको जग्गा सिल
thahakhabar.com

काठमाडौँ : नेपाल स्काउट केन्द्रीय कार्यालयको हडपिएको जग्गा आज काठमाडौँ प्रशासनले सिल गरेको छ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो। कांग्रेस सांसद दीपक खड्काले उक्त जग्गा हडपेका थिए।
Read full story at source (thahakhabar.com)