गोविन्द केसीका मागबारे ११ घण्टा वार्ता, २ विषयमा जुटेन सहमति
barnanmedia.com · Mon Jul 27 01:51:50 GMT 2026

अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा हिजो भएको ११ घण्टाको वार्ता विनानिष्कर्ष टुंगिएको छ।
सरकार र डा. केसी पक्षबीच आइतबार सेती प्रादेशिक अस्पतालभित्र दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म वार्ता भएको थियो।
Read full story at source (barnanmedia.com)