उडिसाकी ज्योतिर्मयी नायकले जितिन् इन्डियन आइडल १६ को उपाधि
deshsanchar.com · Sun Jul 26 22:37:47 GMT 2026

चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ को १६ औँ संस्करणको १० महिना लामो यात्रा सम्पन्न भएको छ। यस पटकको उपाधि उडिसाकी २४ वर्षीया ज्योतिर्मयी नायकले जितेकी छन्।
Read full story at source (deshsanchar.com)