सुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु
ajakoartha.com · Mon Jul 27 02:05:00 GMT 2026

सुनसरी- सुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकामा साउने सोमबारको बोलबम जलयात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
घटना आइतबार राति कोशी ब्यारेजबाट जल लिएर फर्किरहेका बोलबम यात्रु र अर्को पक्षबीच भनाभनबाट सुरु भएको थियो। विवाद चर्किँदै जाँदा ढुङ्गामुढा, तोडफोड र आगजनी भएको थियो। बजार क्षेत्रका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा क्षति पुगेको बताइएको छ।
Read full story at source (ajakoartha.com)