दक्षिणी चीनमा शक्तिशाली आँधी ‘नाउल’ ठोकिएपछि ७ लाख मानिस सारिए सुरक्षित स्थान
kendrabindu.com · Mon Jul 27 02:18:34 GMT 2026

बेईजिङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोकिएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हुरी र भारी वर्षा भएको छ। आँधीका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएको छ।
चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३:५० बजे दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको हो।
Read full story at source (kendrabindu.com)