धनकुटा टुँडिखेल बन्द हुँदा खेलकुद प्रभावित, संरक्षणको प्रयास सुरु
onlinekhabar.com · Mon Jul 27 02:20:29 GMT 2026
११ साउन, धनकुटा । बिहानैदेखि खेलाडीहरुको चहलपहल भरिने धनकुटाको तल्लो टुँडिखेल अहिले भने खेलका गतिविधिमा भने सुनसान छ ।
मैदानमा खेलाडिको चहलपहल होइन मैदानमा झार काट्ने मानिस र औजारको चहलपहल बढेको छ । करिब दुई महिनादेखि बन्द रहेको ऐतिहासिक खेलमैदान अहिले संरक्षण र स्तरोन्नतिको चरणमा छ । तर, यसको प्रत्यक्ष असर जिल्लाका सयौं खेलाडी, प्रशिक्षक र खेलप्रेमीले भोगिरहेका छन् ।
Read full story at source (onlinekhabar.com)