१० कित्ते नीतिले सेयर बजारमा विकृति ल्याएकै हो?
setopati.com · Mon Jul 27 02:26:22 GMT 2026

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक सेयर निष्कासन (आइपिओ) मा रहेको '१० कित्ते नीति' ले बजारमा विकृति ल्याएको भन्दै पुनरवलोकन गर्नुपर्ने बताएपछि यसको पक्ष र विपक्षमा बहस सुरू भएको छ।
उनले यही असार ३१ गते संसदको अर्थ समितिमा उक्त धारणा राखेका हुन्।
Read full story at source (setopati.com)