ओली–प्रचण्ड गठजोडमा गोकुलको टिप्पणीः अन्तिम भोज नै त यो हैन होला ?
nepalpress.com · Mon Jul 27 02:26:48 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक अन्तिम भोजजस्तै भन्दै कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो गठबन्धनले खोपी सत्ता भत्कने र बन्नेमा मात्रै सीमित भएको बताएका छन् । उनले यस्तो गठबन्धनले शेरबहादुर देउवालाई मात्रै जित्ने भन्दै विगतको राजनीतिक गठबन्धन फेरबदलको पनि समीक्षा गरिनु पर्ने विषय औँल्याएका हुन् ।
Read full story at source (nepalpress.com)