सुनसरीमा साँझ ७ बजेसम्म कर्फ्यु
baahrakhari.com · Mon Jul 27 02:25:00 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । बिहान ७ बजेदेखि लागु भएको निषेधाज्ञा साँझ ७ बजेसम्म जारी रहनेछ ।
एकै ठाउँमा पाँचजनाभन्दा बढी मानिस भेला/जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)