युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
ratopati.com · Mon Jul 27 02:30:08 GMT 2026

किभ । रुस–युक्रेन युद्ध का क्रममा जुलाई महिना युक्रेनका लागि सन् २०२२ को अप्रिलपछिकै सबैभन्दा घातक बनेको छ।
युक्रेनी सरकारी तथ्याङ्कअनुसार यस महिनामा मात्र रुसी आक्रमणमा परी कम्तीमा ३७७ सर्वसाधारणको मृत्यु भएको छ भने २ हजार १२९ जना घाइते भएका छन्। यससँगै जुलाई चार वर्षयताकै सबैभन्दा बढी नागरिक हताहत भएको महिना बनेको छ।
Read full story at source (ratopati.com)