एनआरएनए आईसीसी सल्लाहकारमा अर्जुन श्रेष्ठ मनोनीत
setopati.com · Mon Jul 27 02:30:50 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ एनआरएनए आईसीसीको सल्लाहकार पदमा मनोनीत भएका छन्।
एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ बेल्जियम र नेपालमा व्यवसाय गर्छन्।
Read full story at source (setopati.com)