‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग
setopati.com · Mon Jul 27 02:34:07 GMT 2026

कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ।
Read full story at source (setopati.com)