हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो
ratopati.com · Mon Jul 27 02:51:34 GMT 2026

मकवानपुर । साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ।
हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै अन्य मन्दिर तथा शक्तिपीठहरूमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको छ।
Read full story at source (ratopati.com)