गुरूङ समुदायका विशिष्ट व्यक्तित्वलाई तमू ह्युलले गर्यो सम्मान
setopati.com · Mon Jul 27 02:56:02 GMT 2026

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले गुरुङ समुदायबाट प्रतिनिधिसभा, राष्ट्रियसभा तथा विभिन्न सार्वजनिक निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वलाई सम्मान गरेको छ।
परिषद्को काठमाडौंस्थित सभाहलमा आइतबार आयोजित कार्यक्रममा राजनीति, सार्वजनिक सेवा, शिक्षा, उद्यमशीलता लगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका गुरुङ समुदायका व्यक्तित्वलाई परम्परागत शैलीमा सम्मान तथा शुभकामना प्रदान गरिएको हो।
Read full story at source (setopati.com)