सुनसरीमा कर्फ्यु तथा निषेध आदेश जारी, प्रहरीको गोलीबाट १ को मृत्यु
corporatenepal.com · Mon Jul 27 02:59:56 GMT 2026

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ः०० बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ।
Read full story at source (corporatenepal.com)