रसुवागढी हाइड्रोपावर कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
clickmandu.com · Mon Jul 27 03:08:29 GMT 2026

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
कम्पनीले खुला प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा नियुक्ति गर्ने गरी योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मिति (२०८३/४/११) ले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
Read full story at source (clickmandu.com)