विश्वकप लिग–२ मा नेपाल आज नामिबियासँग भिड्दै
nepalnews.com · Mon Jul 27 03:27:02 GMT 2026
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दैछ।
नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे नेदरल्यान्ड्सको युट्रेक्टमा सुरु हुनेछ।
Read full story at source (nepalnews.com)