बास्कोटाको ओली–प्रचण्डमाथि व्यङ्ग्य: ‘खोपीको सत्ता अन्तिम भोज!’
nepalnews.com · Mon Jul 27 03:22:09 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकार गठनका विषयमा एमाले र नेकपाबीच भएको सहकार्यप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सत्ता समीकरण र सरकार गठन–विघटनको शैलीमाथि कटाक्ष गरेका हुन्।
Read full story at source (nepalnews.com)