विशेष प्रदर्शनमा ‘हली’ लाई प्रशंसाको ओइरो
kalakarmi.com · Mon Jul 27 03:30:07 GMT 2026

काठमाडौं- आगामी साउन २२ गते शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘हली’ को सिटी सेन्टरमा रहेको बिग भुमिजमा विशेष शो आयोजना गरिएको छ ।
सिनेमा हल भरिभराउ उपस्थितिसहित आयोजना गरिएको उक्त विशेष शोमा फिल्मले दर्शक तथा फिल्मकर्मीबााट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ ।
Read full story at source (kalakarmi.com)