तीन संसदीय समिति बैठकमा
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद् मातहतका तीन ओटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
कार्यसूचीअनुसार दिउँसो २ बजे बस्ने शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।
Read full story at source (hamrakura.com)