बर्लिनमा हमला, एकजनाको मृत्यु
baahrakhari.com · Mon Jul 27 03:38:21 GMT 2026

काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा आयोजित ‘क्रिस्टोफर स्ट्रिट डे’ प्राइड परेडका क्रममा शनिबार राति भएको हमलामा एक महिलाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।
घटनाका मुख्य शंकास्पद व्यक्तिलाई जर्मन प्रहरीले आइतबार साँझ गोली हानी हत्या गरेको छ । अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानले इस्लामिक अतिवादबाट प्रेरित हमला भएको देखिएको छ ।
Read full story at source (baahrakhari.com)