लामाबगरका महिलामा उद्यमी बन्ने उत्साह
newsofnepal.com · Mon Jul 27 03:49:22 GMT 2026

दोलखा।
दोलखाको बिगु गाउँपालिका वडा नम्बर १, लामाबगरका महिलाहरुले फुर्सदको समयमा लम्पट बुनेर अतिरिक्त आम्दानी गर्न थालेका छन् । उनीहरुलाई लम्पट बुन्न आवश्यक पर्ने मेसिन औजार बिगु गाउँपालिकाले उपलब्ध गराएको पालिका उपप्रमुख देविका थामीले बताइन् ।
Read full story at source (newsofnepal.com)