सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : राप्रपा सांसद खुस्बु ओली
khabarhub.com · Mon Jul 27 03:55:35 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सुनसरीको देवानगञ्ज र हरिनगरमा भएको हिंसात्मक झडप तथा प्रहरीको गोलीबाट नागरिकको मृत्यु भएको घटनाले देशको आन्तरिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।
Read full story at source (khabarhub.com)