आन्तरिक उत्पादनले धान्यो विद्युतकोमाग, आयात शून्य, प्रतिघन्टा २२ हजार मेगावाट निर्यात
aarthiknews.com

काठमाडौं । नेपालले पछिल्लो समय विद्युत् उत्पादनमा उल्लेखनीय सुधार गर्दै आन्तरिक उत्पादनबाटै देशको विद्युत् माग धान्न थालेको छ। विद्युत् प्रणालीमा पर्याप्त ऊर्जा उपलब्ध भएपछि भारतबाट विद्युत् आयात शून्यमा झरेको छ भने अतिरिक्त बिजुली भारततर्फ निर्यात भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशको साँझको उच्चतम विद्युत् माग (पिक आवर) ३ हजार २४८ मेगावाट पुगेको छ। दैनिक कुल ऊर्जा माग भने ७३ हजार ६२९ मेगावाट घण्टा रहेको छ।
Read full story at source (aarthiknews.com)