कास्कीमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान ८ बजेदेखि
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवालाई थप व्यवस्थित बनाएको छ। सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न कार्यालयले सेवा समय विस्तार गर्नुका साथै सेवा दिने काउन्टरको संख्या पनि बढाएको जनाएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८३ साउन ६ गतेदेखि सार्वजनिक बिदाबाहेक कार्यालय खुल्ने हरेक दिन बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन भइरहेको छ।
Read full story at source (hamrakura.com)