धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका लागि धादिङ ल्याइपुर्याउँदा निधन
himalpress.com · Mon Jul 27 04:09:48 GMT 2026

काठमाडौँ- कैलालीको धनगढी उपमहानगरपालिका–३ का युवकको आत्मदाह प्रयासपछि मृत्यु भएको छ।
शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Read full story at source (himalpress.com)