अमेरिकी हतियार सकिँदै गएको खबरको ट्रम्पले गरे खण्डन
barnanmedia.com · Mon Jul 27 03:57:27 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धका क्रममा अमेरिकाको गोलाबारुद र हतियारको भण्डार सकिँदै गएको भन्ने समाचारको खण्डन गरेका छन् ।
द वाल स्ट्रिट जर्नलसँग ट्रम्पले भने, “हामीसँग विश्वका जुनसुकै देशभन्दा धेरै र हाम्रो आवश्यकताभन्दा निकै बढी गोलाबारुद छ ।”
Read full story at source (barnanmedia.com)