प्राइड मार्चमा भीडमाथि भ्यान चलाउने मुख्य संदिग्ध प्रहरी कारबाहीमा मारिए
nagariknews.nagariknetwork.com · Mon Jul 27 04:20:08 GMT 2026

जर्मनीको बर्लिनमा आयोजित प्राइड फेस्टिभल नजिकै भएको आतंककारी हमलाका मुख्य संदिग्धलाई प्रहरीले गोली हानेर मारेको छ।
स्थानीय समय अनुसार शनिबार राति भएको उक्त आक्रमणमा परेर एक जनाको मृत्यु भएको थियो भने अन्य २९ जना घाइते भएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)