रास्वपा पाल्पा सभापतिमा विष्णु भण्डारी निर्विरोध निर्वाचित
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
उपसभापतिमा सोमप्रसाद गैरे, सचिवमा हरिप्रसाद न्यौपाने, सहसचिव दिलीप घिमिरे निर्विरोध भएका छन् ।
Read full story at source (lokaantar.com)