आहा ! झोर क्षेत्र (तस्वीरहरू)
nepalviews.com · Mon Jul 27 04:42:15 GMT 2026

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ स्थित झोर क्षेत्रमा धान खेतले हरियाली देखिएको छ ।
झोर क्षेत्रका हरिया धानखेत र ग्रामीण वातावरण सफा देखिएको छ । टोखा नगरभित्र पर्ने झोर क्षेत्रमा बौडेश्वर महादेव, झरना तथा शिवपुरी क्षेत्रसँग पनि जोडिएको छ ।
Read full story at source (nepalviews.com)