देवानगञ्ज घटनाप्रति स्वास्थ्यमन्त्री मेहताको गम्भीर चासो : शान्ति र सद्भाव कायम राख्न अपिल
nagariknews.nagariknetwork.com · Mon Jul 27 04:34:08 GMT 2026

सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन्।
मन्त्री मेहताले घटनामा ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)