टोखा रोड ग्रिल्याडको ‘मिठो झोल मःम’मा गम्भीर लापरबाही, मःममा कपाल भेटियो,कारबाही होला त ?
ajakoartha.com · Mon Jul 27 04:50:00 GMT 2026

काठमाडौं- काठमाडौंको टोखा रोडस्थित ग्रिल्याडको राष्ट्रिय बाजिज्य बैक तथा नबिल बैकको तल्लो तलामा सञ्चालनमा रहेको ‘मिठो झोल मःम’ मा उपभोक्तालाई खान दिएको मःमभित्र कपाल भेटिएको छ। खाद्य स्वच्छता र उपभोक्ता सुरक्षामाथि प्रत्यक्ष असर पार्ने सम्बन्धित पसलमाथि कानुनी कारबाहीको माग गरिएको छ।
प्रत्यक्षदर्शीका अनुसार उपभोक्ताले खान लागेको मःमभित्र कपाल भेटिएपछि तत्काल पसल सञ्चालकको ध्यानाकर्षण गराइए पनि उनले गल्ती स्वीकार गर्दै माफी माग्नुको सट्टा पसल पक्षले उक्त घटनालाई सामान्य भन्दै बेवास्ता गरेको पाइएको छ।
Read full story at source (ajakoartha.com)