काठमाडौंसहित यी जिल्लाका नदी/खोलामा बाढीको जोखिम
baahrakhari.com · Mon Jul 27 04:51:18 GMT 2026

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । भारी वर्षाको सम्भावना रहेका प्रदेशका जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, लमजुङ र कास्की जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।
Read full story at source (baahrakhari.com)