नागढुंगा सुरुङमार्ग उद्घाटनअघि स्थानीयको प्रदर्शन (तस्वीरहरू)
nepalviews.com · Mon Jul 27 04:54:18 GMT 2026

काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको कारण उत्पन्न समस्या सम्बोधनको माग गर्दै स्थानीयबासीले प्रदर्शन गरेका छन् । सुरुङमार्ग उद्घाटनअघि सोमबार स्थानीय सडकमा उत्रिएका हुन् ।
सरकारले सो सुरुङमार्ग आज उद्घाटन गर्दै छ ।
Read full story at source (nepalviews.com)