ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’
barnanmedia.com · Mon Jul 27 04:42:26 GMT 2026

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेकोप्रति कडा असन्तुष्टि जनाउँदै शीर्ष नेतृत्वमाथि कटाक्ष गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता बास्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो राजनीतिक कदमप्रति आपत्ति जनाएका हुन्।
Read full story at source (barnanmedia.com)