पूर्व–पश्चिम राजमार्ग विस्तारमा गति, काँकडभिट्टा–सीतापुरी खण्डमा ३८% प्रगति
arthadabali.com · Mon Jul 27 04:58:41 GMT 2026

भद्रपुर (झापा) / पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।
सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ ।
Read full story at source (arthadabali.com)