गाउँदेखि अन्तर्राष्ट्रिय होटल नेतृत्वसम्म : काशीराम अधिकारीको प्रेरणादायी यात्रा
arthadabali.com · Mon Jul 27 05:07:26 GMT 2026

दाङ / तुलसीपुर–४ बनहरी जस्तो साधारण ग्रामीण परिवेशमा जन्मिएर नेपाली आतिथ्य तथा पर्यटन उद्योगको शिखरमा पुग्न सफल प्रेरणादायी व्यक्तित्व हुन्, काशीराम अधिकारी ।
वि.सं. २०३४ सालमा जन्मिएका अधिकारी हाल नेपालको अग्रणी होटल समूह ‘लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्स’का ग्रुप प्रमुख कार्यकारी अधिकृत (न्चयगउ ऋभ्इ) का रूपमा कार्यरत छन् । व्यक्तिगत सफलताभन्दा माथि उठेर समग्र उद्योगको विकास, मानव संसाधन निर्माण र सेवा संस्कृतिको प्रवद्र्धनमा समर्पित उनको यो यात्रा निरन्तर संघर्ष, सिकाइ र सेवाप्रतिको अगाध समर्पणको प्रतिफल हो ।
Read full story at source (arthadabali.com)