वनस्पति उद्यानभित्र नक्षत्र वाटिका निर्माण, नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण
barnanmedia.com · Mon Jul 27 05:00:07 GMT 2026

पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम वनस्पति उद्यानभित्र निर्माण गरिएको नक्षत्र वाटिकमा नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु भएको छ ।
मधेस प्रदेश सरकारको रु आठ लाखको लागतमा आर्थिक वर्ष २०८२÷८३ मा निर्माण गरिएको उक्त नक्षत्र वाटिकामा २७ वटा नक्षत्र, १२ वटा राशि र नौ ग्रहको बिरुवा रोपाइँ गर्ने लक्ष्य रहेको उद्यानका प्रमुख मो. ताहिर हुसेनले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)