तनहुँ, गोरखा र नवलपुरमा १३५ शव भेटिए, १९ वटा पोखरा ल्याइए
onlinekhabar.com · Thu Aug 27 12:38:51 GMT 2026

११ भदौ, पोखरा । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १३५ जनाको शव तनहुँ, गोरखा र नवलपुरमा भेटिएको छ । त्रिशूली नदीको तटीय क्षेत्रमा यी शव बुधबार र बिहीबार भेटिएका हुन् ।
तनहुँमा भेटिएका ९ वटा शव व्यवस्थापनका लागि पोखरा ल्याइएको छ । बुधबार नै तनहुँमा यी शव भेटिएका थिए । तर व्यवस्थापन गर्ने शवगृहको अभावले समस्या उत्पन्न भएको थियो ।
Read full story at source (onlinekhabar.com)