भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?
onlinekhabar.com · Mon Jul 27 05:16:30 GMT 2026

भारतको स्वास्थ तथा परिवार कल्याण मन्त्रालयले देशमा पहिलो पटक डेंगुविरुद्धको खोपको प्रयोगलाई स्वीकृति प्रदान गर्यो । जुलाई २१ मा समाजिक सञ्जाल ‘एक्स’ मन्त्रालयको विज्ञप्ति राखी यसको जानकारी दिइएको थियो ।
यो जापानिज कम्पनी ताकेडाले विकास गरेको ‘क्युदेंगा’ नामक खोप हो । यो खोप ४२ भन्दा बढी देशहरुले स्वीकृत प्रदान गरिसकेको र २४ मिलियन डोज भन्दा बढी प्रयोग भइसकेको सो सो विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (onlinekhabar.com)