रात्रिबसको ठक्करबाट मोटरसाइकलचालकको ज्यान गयो
nayapatrikadaily.com · Tue Apr 09 17:11:00 UTC 2024

दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना. ६ख १४८६ नम्बरको रात्रिबसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ ।
गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु. ४१प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका– १७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको हो ।
Read full story at source (nayapatrikadaily.com)