नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्वीरहरू)
shilapatra.com · Mon Jul 27 05:17:00 GMT 2026

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, काठमाडौंस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायतको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो । उद्घाटनसँगै निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
Read full story at source (shilapatra.com)