सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
bishowkhabar.com · Mon Jul 27 05:26:42 GMT 2026

विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउने विषयमा सुरु भएको विवाद उग्र बनेपछि प्रहरीले अश्रुग्यास, हवाई फायर र त्यसपछि गोली चलाएको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)