ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
rajdhanidaily.com · Mon Jul 27 05:41:52 GMT 2026
मुम्बई । ‘इन्डियन आइडल १६’ अन्ततः सम्पन्न भएको छ। यसपटक इन्डियन आइडलको ताज ज्योतिर्मयीले हासिल गरेकी छिन् । र, सँगै इन्डियन आइडल १६ को ट्रफीसहित उनले नगद २० लाख रुपैयाँ पनि प्राप्त गरेकी छिन ।
यसको अन्तिम एपिसोड अर्थात फिनाले आइतबार रातमा सोनी टिभीमा प्रसारण भएको थियो । सो फाइनलमा मनराज वीर सिंह, ज्योतिर्मयी नायक र तनिष्क शुक्ला यस शोका शीर्ष तीन फाइनलिस्ट थिए।
Read full story at source (rajdhanidaily.com)